Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Published on 4:16:00 PM //

 कमल पन्थी, रेडियो गुल्मी
नेपाल जातिय मुक्ति समाज गुल्मी ३ नम्बर क्षेत्रको क्षेत्रयि अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज वाग्ला उच्च माबि वाग्लामा सम्पन्न भएको छ ।
बास बहादुर बिकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उत्पिडित जातीय मुक्ति सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । आजको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष कृष्ण सुनार नेकपा एमाले जिल्ला कमिटि सचिव सोमनाथ सापकोटा, जिल्ला कमिटी सदस्य हिरा एसी, क्षेत्रिय कमिटि अध्यक्ष लक्ष्मण पराजुली, ज्ञान बहादु नेपाली , कृष्ण बहादुर बिक बिमला केसी छबि बिक, लिल बहादुर अधिकारी लगायतको उपस्थिती रहेो थियो । समाजका ३ नम्बर क्षेत्रका क्षेत्रीय अध्यक्ष लालमणी सुनारको सभापतित्व नेकपा एमाले राष्ट्रिय परिषद सदस्य टोमलाल पाण्डे प्रमुख अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन सुमन बिकले गर्नुभएको थियो 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग