Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूरक परीक्षा आज

Published on 4:16:00 PM //

शोभा आचार्य
कक्षा ११ को पूरक परीक्षा आज हुँदैछ । विहान ११ वजेदेखि सुरु हुने पूरक परीक्षामा गुल्मी जिल्लाका सात सय ९९ जना विधार्थीहरु सहभागि हुँदै छन् ।
गुल्मीमा परीक्षाकोलागि दुईओटा केन्द्र तोकिएको छ जसमा रेसुङ्गा वहुमुखि क्याम्पस क्याम्पसमा रहेको केन्द्रमा ४ सय ५१ र महेन्द्र माविमा रहेको केन्द्रमा ३ सय ४८ जना विधार्थी सहभागि हुँदै छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग