Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगाडाँडामा योग शिविर

Published on 2:28:00 AM //

घनश्याम गौतम 
पतञ्जली योग समितिले धार्मिक एवं पर्यटकीय स्थल रेसुंगाडाँडामा एक साता लामो योग शिविर सञ्चालन गर्ने भएको छ ।
शिविरका लागि शान्त वातावरण चाहिने र रेसुंगाडाँडामा योग शिविर सञ्चालन गर्दा त्यहाँ रहेका जडीबुटीको पहिचान गरी हरेक खाले रोगको उपचारमा समेत सहयोग पुग्ने भएकाले रेसुंगाडाँडामा योग शिविर सञ्चालन गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग