Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहयोगी हातहरु: तयार भयो एम्बुलेन्स (फोटो फिचर)

Published on 5:41:00 AM //

गुल्मी जिल्ला समाजले नेपाल रेडक्रस सोसाइटी, धुर्कोट उपशाखालाई हस्तान्तरण गर्ने एम्बुलेन्स तयारी अवस्थामा ।


एम्बुलेन्स यही मार्च १८ तारिखका दिन समाजका अध्यक्ष ओम प्रसाद थापा सहित सहकोषाध्यक्ष अर्जुन गौतम, सल्लाहकारद्वय मोती भण्डारी र बालजंग अर्यालको टोलिले धुर्कोटमा एक कार्यक्रम गरी हस्तान्तरण गर्ने छ ।  
समाजले गत बर्ष पनि नेपाल रेडक्रस सोसाइटी, जोहाङ उपशाखालाई पनि एक थान एम्बुलेन्स प्रदान गरेको थियो । 
एम्बुलेन्स हस्तान्तरणका अलावा समाजले यसपाली आशा अपाङ्ग केन्द्र, तम्घास शाखा र शान्तिपुर उपशाखा, अमरपुरको ओम प्रसाद गौतम उच्च माबी र हरेवाको झापक प्राबीलाई पनि आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ ।  
सबै फोटोहरु: गुल्मी जिल्ला समाज, यूके 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग