Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्काई एफ.एममा नयाँ कार्य समिति

Published on 3:17:00 PM //

घनश्याम गौतम 
सामुदायीक रेडियो स्काई ८८ दशमलब ४ मेगाहर्जको प्रथम साधारण सभाले शालिकराम पन्थीको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ ।
समाजिक न्यायका लागि संचार अभियानद्वारा संचालित जिल्लाकै पहिलो र एक मात्र सामुदायीक रेडियोको  उपाध्यक्षमा हरीबहादुर के.सी., सचिवमा गोविन्द गौतम, कोषाध्यक्षमा हरिप्रसाद पाण्डे सहित ११ सदस्य चयन भएका छन् । सामाजिक सदभाव र आर्थिक समृद्धिका लागि समावेशी आवाज नारा लिएको सामुदायीक रेडियोले महिला, दलित, जनजाती सबैको समावेशी कार्य समिति चयन गरेको अध्यक्ष पन्थीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग