Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिया खाँदाखाँदै साढे २ लाख भएको झोला गाएब

Published on 2:32:00 AM //

गुल्मी जिल्लामा घर भएका  ३६ बर्षीय दिपक रानाको नगद २ लाख ५० हजार रुपैयाँ भएको झोला एक महिलाले लिएर फरार भएकी छन् ।
फागुन ३० गते जग्गा बैना गर्न भनी लिएर आएको उक्त नगद भएको भोला कमलबिनायकमा चिया खाइरहेको अवस्थामा नाम खुल्न नसकेकी महिलाले लिएर भागेको बताइएको छ ।  फरार ती महिलाको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग