Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारीहरुलाई मानव अधिकार सम्बन्धी तालिम

Published on 7:55:00 PM //

शोभा आचार्य
अनौपचारिक सेवा केन्द्र इन्सेकले जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुलाई दुई दिने मानवअधिकार प्रशिक्षण दिएको छ ।
तालिममा मानव अधिकारको संरक्षण, महिलाका अधिकार, जातिय विभेद विरुद्धको अधिकार, शान्तिका लागि इन्सेकको भुमिका लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । जिल्लाका सरकारी कार्यालयबाट १० महिला सहित २५ जना सहभागी भएका थिए भने तालिम शुक्रबार समापन भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग