Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा तिन घाइते

Published on 4:31:00 PM //

घनश्याम गौतम 
तम्घासबाट इश्मा तर्फ जाँदै गरेको जिप दुर्घटनामा शुक्रवार तिन जना घाइते भएका छन् ।

लु. १ त ३३३८ नम्बरको जिप हस्तिचौर–२ हर्पुकोटमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अर्खले– ७ का ३० वर्षिय कृष्ण गौतम, वाग्लुङ्ग देविस्थान– ३ का चालक २० वर्षिय निर्मल थापा र सहचालक पुर्कोटदह– ९ का २३ वर्षिय बाबुराम थापा घाइते भएको अस्थायी प्रहरी पोष्ट धनार्जीले जनाएको छ ।
घाईतेमध्ये चालक र सहचालकको स्थानिय मेडिकलमा र गम्भिर घाइते गौतमको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । गाउँमा मदिरा विक्रिका लागि गएको जिप ओभरलोड भएपछि उकालो कच्ची सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग