Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषक समुहहरुको अध्ययन तथा अवलोकन सम्पन्न

Published on 11:17:00 PM //

शोभा आचार्य
जिल्ला कृषि विकास कार्यलय गुल्मीको आयोजनामा कृषि अध्ययन तथा अवलोकन कार्यक्रम अन्तर्गत आज क्षेत्र नं.१ र २ का विभिन्न गाविसमा अवलोकन गरिएको छ ।

कृर्षि विकास कार्यलयका नरहरि घिमिरे , जिल्ला विकास कार्यलयका योजना अधिकृत भक्क्ति राम मरासिनी , घरेलु तथा साना उद्योगका वरिष्ठ अधिकृत नारायण न्यौपाने , जिल्ला पशु कार्यलयका प्रमुख डाक्टर हरि बहादुर कुँवर, कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख राजेन्द्र प्रसाद आचार्य , वन अधिकृत कमल रेग्मी , साना किसान बजार पहुच कार्यलय अधिकृत दामोदर पोख्रेल , कृर्षि विकास कार्यलय योजना अधिकृत मणिरत्न अर्याल , भु-संरक्षण कार्यलयका जगत नाथ पाण्डे , सिचांई कार्यलयका लेखा अधिकृत राम प्रसाद खनाल, महिला कार्यलयकी अधिकृत जमुना पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष शेषकान्त गौतम ,नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बम बहादुर खड्का , गुल्मी उद्योग वाणिन्य संघका महासचिव कृष्ण पौडेल , प्रथम गुल्मी महोत्सव २०६८ का कृर्षि उपसमितिका संयोजक गोपाल प्रसाद भुसाल , पत्रकारहरु सान भुसाल, सिव सुवेदी, भरत पाण्डे, हेम त्यागी, सरस्वति जिसि लगायत विभिन्न कृषी समुहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उक्क्त टोलिले गुल्मीको गौडाकोट, रुद्रवेणि, ठुलोलुम्पेक लगायतका विभिन्न गाविसमा रहेका कृषक समुहहरुको अध्ययन तथा अवलोकन गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग