Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर गम्भिर घाईते

Published on 5:16:00 PM //

शोभा आचार्य
गुल्मीको ठुलोलुम्पेक गाविस वाड नं. ७ निवासि विष्णु राहणी भिरबाट लडेर गम्भिर घाईते हुनुभएको छ ।
आफ्नो खरवारीमा घाँस काट्न गएको वेलामा उहां लडेर घाइते हुनुभएको हो । उहांको टाउकोमा गम्भिर चोट लागेकाले स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि युनाईटेट मिसिन अस्पताल तान्सेन पाल्पामा रिफर गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग