Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राप्रपा नेपालको महिला समिति गठन

Published on 6:24:00 PM //

शिबलाल सुबेदी
राष्ट्रिय प्रजातान्त्रीक पार्टी नेपालले गुल्मी जिल्लामा महिलाहरुलाई संगठित गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल गठन गरेको छ ।

सरस्वती पन्थीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राधा पन्थी, सचिव मेनुका पन्थी, कोषाध्यक्षमा लक्ष्मी कंडेल, सह–सचिवमा पुष्पा खनाल, सदस्यमा निर्मला पाण्डे, भगवती भण्डारी, कमला पाण्डे, विष्णु माया परियार, शोभा वि.क. र रिमा गुरुङ्ग रहे का छन् । नव निर्वाचित समितिलाई अध्यक्ष सरस्वती पन्थीले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य श्रवण कुमार नेपाली, पार्टी जिल्ला अध्यक्ष त्रिबिक्रम चन्द, उपाध्यक्ष ठाकुर पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग