Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बिकास बैंक र भृकुटी बिकास बैंक बिच सहकार्य

Published on 4:54:00 PM //

सञ्जु थापा, रेडियो गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी विकास बैंक लिमिटेड गुल्मीले गुल्मी जिल्लाका ग्रामीण भेगको सेवा सहित थप नयाँ सेवाको लागि बुटवल स्थीत भृकुटी विकास बैकसंग सहकार्य गर्ने भएको छ । सहकार्यसंगै अब गुल्मी विकास बैकबाट हुने सेवा सहित थप सेवाहरु  लिना सकिनेछ । यसको लागि बुटवल स्थीत भृकुटी विकास बैकका कार्यकारी अधिकृत लोक बहादुर भषाल र गुल्मी बिकास बैकका कार्यकारी निर्देशक चिरञ्जीवी शर्मा बिच सम्पुर्ण पत्रमा समेत हस्ताक्षर भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग