Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशालाई सहयोग

Published on 5:13:00 PM //

आशालाई सहयोग: गुल्मी जिल्ला समाज युकेका अध्यक्ष ओमप्रसाद थापा, कोषाध्यक्ष अर्जुन गौतम र सल्लाहकार मोती भण्डारीले समाजको तर्फबाट संयुक्त रुपमा आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै ।
गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र, तम्घासलाई एक कार्यक्रमका विच २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जिल्लामा वसेर जिल्लामा रहेका अपाङ्गहरुको सेवागरि उल्लेखनीय काम गरेको भन्दै उक्त संस्थाको विकास र अपाङ्गको क्षेत्रमा काम गर्न आगामी दिनमा अझ प्रोत्साहन मिलोस भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष ओम प्रसाद थापाले वताए । फोटो: जनार्दन घिमिरे


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग