Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेहोस भएर मृत्यु भएकोमा प्रहरीबाट अनुसन्धान

Published on 5:23:00 PM //

काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी स्थित न्यु मुस्कान गेष्ट हाउसमा बस्ने गुल्मी जिल्ला पल्लिकोट घर भएका दुर्गा बहादुर सिँजालीको बेहोस भएर मृत्यु भएको छ । 

उनी फागुन २९ गते राति ८ बजे अचानक बेहास भएपछि उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारकै क्रममा सोमबार विहान ८ बजे मृत्यु भएको थियो । निज व्याक्टेरियल मेनेज्याईटस रोगको बिरामी भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग