Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्ला उच्च माबीमा अनेरास्वबियुद्वारा संगठन निर्माण

Published on 1:12:00 PM //

सञ्जु थापा 
अनेरास्वबियुको संगठन निर्माण एवम प्रशिक्षण कार्यक्रम अन्तर्गत आज वाग्ला उच्च मा वि वाग्लामा अनेरास्वबियु भेला आज समपन्न भएको छ ।
अनेरास्वबियु जिल्ला कमिटी सदस्य एवम अनेरास्ववीयु क्षेत्र न ३ ईन्चार्ज वासुदेव घर्तीको प्रमुख आतिथ्यतता रहेको भेलाले ३१ सदस्यीय अनेरास्वबियु प्रारम्भिक कमिटीको गठन गरेको छ । अध्यक्षमा रेणुका भण्डारी , उपाध्यक्षमा विष्णु पन्थी , सचिवमा टेकराज गिरी सहसचिवमा बसन्ता गिरी र कोषाध्यक्षमा विमला घर्ती रहनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग