Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोस्रो विवाह गर्ने पतिविरुद्ध उजुरी

Published on 4:47:00 AM //


नरेश भण्डारी
पल्लीकोट गाविस-१ की २० वर्षीया रुपा खनालले आफ्ना २३ वर्षीय पति शिव खनालले दोस्रो विवाह गरेकोभन्दै ०६७ फागुन १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।

यातायत मजुरी गर्ने उनका पतिले २०६७ फागुन ५ गते बडागाउँ गाविसकी कमला बगालेलाई भगाएर दोस्रोविबाह गरेको थाहा पाएपछि उजुरी दर्ता गराएकी हुन् ।
उजुरी पछि जिल्ला प्रशासन कार्यालयले २०६७ फागुन ३० गते दुबै पक्षलाई छलफलका लागि बोलाएको पीडितले बताइन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग