Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीका प्रहरी निरिक्षक पुष्पराज मल्लको

Published on 6:26:00 PM //

रुरु नेटवर्क 
इलाका प्रहरी कार्यालय,रिडीका प्रहरी निरीक्षक पुष्पराज मल्लको आज एक अनौपचारिक कार्यक्रमका बिच बिदाइ गरिएको छ्। नवलपरासीको महेशपुर सिमा प्रहरी चौकीमा सरुवा भएपछी उहाँलाइ आज स्थानिय समाजसेवी,नागरिक समाज,महिला समुह तथा निजामती कर्मचारी लगायतका रिडी क्षेत्र भित्रका गन्यमान्य ब्यक्तीहरुको उपस्थितीमा बिदाइ कार्यक्रम गरिएको हो। कार्यक्रममा उहाँलाई रिडी बासीको तर्फ बाट गुरु प्रशाद ज्ञवालीले मायाको चिनो स्वरुप करुवा प्रदान गर्नुभएको थियो। करीब सातमहिना रिडी रहनु भएका मल्लको कार्यकाल अन्य निरिक्षकको तुलनामा सफल र सुद्रिढ मानिएको थियो। उहाँको बिदाइ सँगै इप्रका रिडीको नयाँ निरिक्षकको रुपमा रुपन्देहीमा कार्यरत रबी सिङ मल्ल नियुक्त हुनु भएको छ्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग