Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोठमा आगोलागी २ वाख्रा जलेर मरे

Published on 7:35:00 PM //

बिष्णु पौडेल
गुल्मीको जैसीथोक गाविस वार्ड नम्बर ७ निवासी शोभाखर पोखरेलको गोठमा आगालागि भएको छ ।
अगालागिमा परि २ बाख्रा जलेर मरेका छन भने १ भैसी घाईते भएको छ । दिउँसो करीब १ बजेतिर लागेको उक्त आगालागिबाट पोखरेलको गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।  आगालागिबाट करिव २० हजार भन्दा बढीको क्षती भएको छ । आगो कुँडो पकाउने अगेनाबाट सल्किएको पोखरेलले बताउनु भएको छ । आगालागि स्थानीय वासीहरुको सहयोगमा झण्डै १ घण्टापछि नियन्त्रणमा आएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग