Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो महोत्सब (फोटो फिचर)

Published on 8:19:00 PM //

 सकियो महोत्सव: पर्यटन प्रवर्धन र संस्कृति संरक्षण गर्ने उद्देश्यले गुल्मीको तम्घासमा आयोजना गरिएको तिन दिने पर्यटन तथा सांस्कृतिक महोत्सवको अन्तिम दिन शनिवार सांस्कृतिक कार्यक्रम हेर्दै दर्शकहरु । तस्विर: घनश्याम गौतम


आहा कत्रो तरुल: गुल्मीको तम्घासमा संचालित पर्यटन महोत्सवमा प्रर्दशनीका लागि राखिएको ठुलो लुम्पेक गाविसबाट ल्याईएको तरुल । महोत्सव अवधिभर ठुलो तरुल हेर्नेहरुको भिड लागेको थियो । तस्विर: घनश्याम गौतम
समाज विकास, पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्रले आयोजना गरेको महोत्सव जिल्लाका पर्यटकीय स्थानहरुको प्रचारप्रसारमा सफल भएको आयोजकले जनाएको छ । तस्विर: घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग