Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोट पुर्याइयो एम्बुलेन्स, रेडक्रसलाई हस्तान्तरण ( फोटो फिचर)

Published on 11:07:00 PM //

गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधिहरुलाई बाजा गाजाका साथ धुर्कोटमा स्वागत गरिँदै । फोटो: घनश्याम गौतम




नेपाल रेडक्रस सोसाइटी धुर्कोट उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गर्न धुर्कोट पुगेको समाजका प्रतिनिधिहरु । फोटो: घनश्याम गौतम
समाजले प्रदान गरेको एम्बुलेन्स र स्थानिय स्कुले बालबालिकहरुसँग तस्बिर खिचाउँदै समाजका प्रतिनिधिहरु । फोटो: घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग