Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागि हुँदा ८० हजार वरावरको क्षति

Published on 2:34:00 PM //

सीता भण्डारी,
गुल्मीको विरवासमा आज एक गोठमा आगलागि हुँदा करिव ८० हजार वरावरको क्षति भएको छ ।

विरवास गाविस वाडनं. २ रुमपोखरा निवासी गंगा टन्डनको गोठमा विहान गाईभैंसीलाई कुँडो पकाउनेक्रममा एक्कासी आगलागि हुँदा सो मुल्यवरावरको क्षति भएको हो । आगलागिवाट गोठमा रहेका घाँसपात, काठदाउरा जल्नुका साथै गोठमा रहेको एक भैसी पनि जलेको सहकर्मि न्युटन वरालीले जानकारी दिनुभएको छ । आगलागि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग