Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 3:19:00 AM //

यो त अति भो: स्थानीय बासिन्दाकै पहलमा कालोपत्रे गरिएको तम्घासको सडकमा चेन सहितको डोजर हिंडाएर सडक भत्काईदिएपछि सडकमै डोजर रोकेर बिरोध गर्दै उपभोक्ताहरु ।
चेन सहितको डोजर पिच सडकमा चलाउ“दा सडक भत्किएको र मर्मत गर्ने निकाय नभएको भन्दै स्थानीय बासिन्दाले सोमबार चल्दै गरेको डोजर सडकमै रोकेका हुन् । तस्विर: घनश्याम गौतम

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग