Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाठेघर अथवा आङ खसेका महिलाहरुको निशुल्क अप्रेशन शिविर

Published on 2:20:00 PM //


सन्जु थापा
पाठेघर अथवा आङ खसेका महिलाहरुको निशुल्क अप्रेशन शिविर अर्घाखाँचीको जिल्ला अस्पताल संन्धिखर्कमा आजबाट शुरुबाट शुरु भएको छ । पाठेघर खसेका महिलाहरुको समस्यालाई ध्यानमा राखी विभिन्न अस्पतालबाट अनुभवी डाक्टरहरु शिवीरमा आउने आयोजकले जनाएको छ । शिवीर क्षेत्रिय स्वास्थ्य निर्दैशनालय पोखरा, विनायक अस्पताल काठमाडौ र जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाचीको संयुक्त आयोजनामा संञ्चालन हुन लागेको हो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग