Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि समितीको बैठक समपन्न

Published on 12:50:00 PM //

सञ्जु थापा
कृषि विकास समिती मल्म, बाग्लुङको बैठक हिजो समपन्न भएको छ । बाग्लुङ गलकोट स्थित मल्म गाविसको वासखोलामा समितीका कोषाध्यक्ष राधिका गौतमको अध्यक्षतामा गाविस स्तरीय कृषि विकास समितीको बैठक समपन्न भएको हो । कृषि सेवा केन्द्र हरिचौर बाग्लुङका जे टि ए तुलसी चौधरीको उपस्थिीतीमा भएको बैठकले मल्म गाविस अन्तर्गत रहेका २२ वटा कृषि समुहको अनुगमन गर्नको लागि समितीका सचिव लक्षमण गौतम र अगुवा कृषक तथा समितीका सहसचिव पिताम्बर गौतमलाई तोकेको छ भने अनुगमनपछि भेला गरी गाविस स्तरमा कृषि प्रणलीलाई आधुनिकरण गरी माथि उठाउन कृषि सेवा केन्द्र अन्तर्गत ११ वटा गाविसहरुमध्ये मल्म गाविस लाई कृषि गाविसमा परिणत गर्न वार्षिक निर्माण र कार्यान्वयन गर्नै निर्णय गरेको छ बाग्लुङबाट हाम्रा प्रतिनिधी मित्र खरेलले जनाउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग