Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क षोषण शिक्षा तथा जुकाको औषधि बितरण

Published on 6:22:00 PM //


मनोज बस्नेत
प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा गुल्मीले सरस्वति प्राथमिक बिद्यालय दिगाम १ गुल्मीमा निशुल्क षोषण शिक्षा तथा जुकाको औषधि बितरण सम्पन्न गरेको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गाका अहेब शिवशर्मा ज्ञवाली र महिला स्ंवयम सेविका राधा कंडेलको उपस्थितीमा बिद्यालयका ४२ जना छात्र छात्रालाई षोषण शिक्षा दिनुका साथै जुकाको औषधि बितरण गरिएको हो । कार्यक्रममा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरि जुकाको औषधि बितरण गरिएको थियो । बिद्यार्थीहरुको स्वाथ्यमा सुधार ल्याउने तथा चेतना जगाउने उदेश्यले सञ्चालीत यस अभियानमा यसअघि ज्ञानज्याति प्राथमिक बिद्यालय बलेटक्सार ६ का १ सय जना बिद्यार्थहरुलाई पनि षोषण शिक्षा दिनुका साथै जुकाको औषधि बितरण गरिएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग