Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर वृद्धको ज्यान गयो

Published on 2:07:00 PM //


शिबलाल सुबेदी
गुल्मीको गौँडाकोट गाविसमा भिरवाट लडेर एक वृद्धको ज्यान गएको छ । गौँडाकोट गाविस वार्ड नम्बर ९ निवासी ६५ बर्षिय भक्तबहादुर सराङकोटीको भिरबाट लडेर मुत्यु भएको हो । सोमबार दिउसो गाई बाख्रा चराउन घर नजिकैको जगँलमा गएका भक्तबहादुर साझँसम्म पनि घर नआएपछि खोज्न जादाँ परिवारले भिरबाट लडेर गम्भिर घाईते अवस्थामा फेला पारेका थिए । गम्भिर घाईते भएका सराङकोटीको उपचारका क्रममा मुत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग