Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरिले उडायो स्कुलको छाना

Published on 7:51:00 PM //

सञ्जु थापा
सानो रिघा नि.मा.वि. रिघा ९ सानो रिघा, वाग्लुङमा आज दिउसो आएको हावाहुरीले क्षती पुर्याएको छ । ६ कोठे भवनको सवै टिनको छानो उखेलीएको छ भने एक कोठाको पुरै टिन उडाएको छ । भर्खरै वनेको नयाँ ४ कोठे भवनको पनी सम्पुर्ण झ्याल ढोका फुटेका छन् । कार्यालय भएकै कोठाको छानो हावाहुरीले उडाएपछि कार्यालयका सामाग्री पानीले भिजेको र करिव डेढ लाख को क्षती भएको प्रधानाध्यापक झलक थापाले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग