Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा १७ घाईते

Published on 12:04:00 AM //


शिबलाल सुबेदी
गुल्मी जिल्लाको थानपति गाविसमा एक यात्रुवाहक जिप दूर्घटना हुँदा चालक सहित १७ जना यात्रु घाईते भएका छन् । गुल्मीको सदरमुकाम तम्घासवाट वुटलतर्फ जाँदै गरेको लु १ ज १३६६ नम्वरको जीप दिउसो गुल्मीको थानपति गाविस ९ स्थित पानीटंकि नजिकै दुर्घटना भएको हो । घाईतेहरुको अहिले युनाईटेड मिसन अस्पताल पाल्पामा उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ । घाईतेहरु मध्ये ३ जनाको अवस्था गम्भिर  रहेको प्रहरीले जनाएको छ । 
ओरालो बाटोमा व्रेक फेल भई जीप सडकवाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग