Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकलको ठक्करवाट वालिका घाईते

Published on 7:49:00 PM //


सीता भण्डारी,
मोटरसाईकलले ठक्कर दिँदा गुल्मीको विरवासमा एक स्कुले वालिका गम्भिर घाईते भएकि छन् । वलेटक्सारवाट तम्घासतर्फ आउदै गरेको लु ८ प २५९६ नं. को मोटरसाईकलले विरवासमा ठक्कर दिँदा विरवास ८ ददल्वाङ्ग निवासी खिमवहादुर पल्लीकी चार वर्षीय छोरी अस्मीता पल्ली गम्भिर घाईते भएकि हुन् । विधालयवाट घर फर्कदै गरेकि वालिकालाई मोटरसाईकलले ठक्कर दिएको थियो । 
घाईते वालिकाको टाउकोमा गम्भिर चोट लागेको र उपचारकालागि लुम्विनी मेडीकल कलेज प्रवास पाल्पामा लगिएको पारीवारीका श्रोतले जानकारी दिएको छ । गाडी र चालकलाई स्थानीयवासीले नियन्त्रणमा लिएको बताएका छन् ।

1 comment

  1. yeso khabar sune r dukha hun6.asto acciedent laye rokne ko paryass garnu par6.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग