Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरि जवान लडेर गम्भिर घाईते

Published on 7:50:00 PM //


मनोज बस्नेत
बामी प्रहरि चौकि वामि गुल्मीमा कार्यरत एक प्रहरि जवान आज लडेर गम्भिर घाईते भएका छन् । लम्जुङ बन्सार घरभई हाल वामि प्रहरि चौकिमा कार्यरत ३० बर्षिय प्रहरि जवान ईन्द्र राना लडेर घाईते भएका हुन । आज दिउँसो करिब साढे ३ बजेतिर नजिकैको खोलामा कपडा धुन जाने क्रममा वामी गाविसको वडा नम्ंबर २ गणेशमान मन्दिरको नजिकै बाटोमा हिड्दै उनि गर्दा लडेका हुन् । गम्भिर घाईते रानाको ढाड र खुट्टामा गम्भिर चोट लागेको छ । उनलाई स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि अहिले पाल्पा तर्फ लगिदैँ गरिएको त्यहाँबाट सहयोगि पशुपति आचार्यले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग