Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सुरेन्स कम्पनिले दियो बिमाको पैसा

Published on 3:56:00 AM //


पि.एम.मगर
नेपाल लाईफ इन्सोरेन्स कम्पनीले केही महिना अघि मृत्यु भएकी एक महिलाका श्रीमानलाई विमा रकम हस्तान्तरण गरेको छ । गुल्मीको हुँगा गाविस वार्ड नं. २ स्थित २०६७ साल असौज २५ गते जण्डिसको रोगवाट मृत्यु भएकी शान्ति पाण्डेका श्रीमान तिलकराम पाण्डेलाई ५० हजार रुपैयाँ विमा रकम हस्तान्तरण गरिएको हो । कम्पनीको सदस्यता लिएर जम्मा पाँच हजार वुझाएकी पाण्डेलाई ५० हजार प्राप्त गर्नुले विमा गर्नु राम्रो पक्ष लागेको मृतकका श्रीमान तिलकराम पाण्डेले वताए । पाण्डेलाई सो कम्पनी वुटवलका क्षेत्रीय प्रवन्धक उमापति पोखरेल र गुल्मीका प्रमुख भिम न्यौपानेले चेक हस्तान्तरण गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग