Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ नेपाल, गुल्मीद्धारा आपत्ती

Published on 3:25:00 AM //


युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत प्रहरी पक्राउ गरेको प्रति युवा संघ नेपाल गुल्मी शाखाले आपत्ति जनाएको छ । नितानत संगठनको कामको शिलशिलामा इटहरी पुग्नुभएका बस्नेतलाई प्रहरीले पक्राउ गर्नु आपत्तिजनक कार्य भएको भन्दै सरकारको निकम्मापन भएको ठहर गरेको छ । 
युवा संघ नेपाल गुल्मी शाखाका संयोजक कृष्ण प्रसाद भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा बस्नेतलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रने चेताबनी दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग