Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोखरीमा डुबेर मृत्यु भएकोमा प्रहरीबाट अनुसन्धान

Published on 3:28:00 AM //

गुल्मी जिल्ला बडागाउँ–४ बस्ने गोरे बहादुर घर्तीको छोरा ५ बर्षीय शेर बहादुर घर्तीको पानीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी जेठ २९ गते दिउसो ३ बजे सार्वजनिक पानी पोखरीमा खस्दा डुबी मृत्यु भएको  थियो । यो घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग