Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकछिन रमाइलो गरौँ (भिडियोहरु)

Published on 11:13:00 PM //

भनिन्छ, हाँस्नु स्वास्थ्यको लागी अती नै लाभदायक छ । नियमित हँसाईले मान्छेलाई मानसिक तथा शारिरीक दुबै रुपमा स्वस्थ रहन मद्दत पुर्याउँछ । अझ जब जब हाँसो बाँडिन्छ, तब तब मान्छे मान्छे बिचको आत्मियता बढ्छ अनी सुखको संचार हुन्छ । हाँसो ठट्टाले इम्युन सिस्टमलाई मजबुद बनाउँछ, पिडा र तनाबलाई काम गर्दै शरीरमा शक्ती संचार गराँउछ । त्यसैले आउनुस् हामी पनि एकछिन रमाईला भिडियोहरु हेरेर मज्जाले हासौँ ।  


पसलमा गएर केही किनेर खाँदा यस्तै भए, के होला ?

तपाईं चाँही के गर्नुहुन्थ्योला यदी तपाईंले यस्तो देख्नुभयो भने ?

मान्छेलाई उल्लु बनाउने पनि हद हुन्छ नि है ?

यसरी किन्न आउने जती सबैलाई आक्रमण गर्ने भए को जान्थ्यो होला माछा किन्न ?

सुन्तलाको आधा टुक्राबाट चाहिए भन्दा बढी जुस आउने भए अरेन्ज जुस बनाउने कम्पनिको के हालत हुन्थ्यो होला ?

यसरी सिङ्गै सुँगुर हालेर ताजा ससेज खान पाए पनि मज्जा नै हुन्थ्यो होला कि?

होसियार झ्यालमा अड्केको चङ्गा निकालिदिँदा, ध्यान पुर्‍याउनु है ।

सिङ्गै कुकुर निल्ने बिरुवा देख्नुभा'छ ?  

परेवा बल वाला गल्फ ।
(सबै भिडियोहरु Just For Laugh TVको युट्युब च्यानलबाट लिईएको हो । )

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग