Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक छिन रमाइलो गरौँ-२ (भिडियोहरु)

Published on 4:09:00 AM //

केही रमाईला भिडियोहरु हेरेर एकैछिन भए पनि हाँसेर स्फुर्ती बढाऔँ भन्ने हेतुले केही समय पहिले केही रमाईला भिडियोहरु राखेको थिए गुल्मीन्युजमा, शायद हेर्नु भयो होला पनि । कत्तिको हाँस्नु भयो कुन्नी? म भने पेट मिची मिची हाँसेको थिए । हद हुन्छ नि है मान्छेलाई उल्लु बनाउनु पनि । तर यहाँ भिडियोमा जो कोही उल्लु भएपनी हामीलाई भने खुबै रमाइलो भाछ, धित मरुन्जेल हाँस्न पाइयाछ । आज पनि थप केही भिडियो सहित एक छिन रमाइलो गरौँको दोश्रो सृङ्खला लिएर उपस्थित भएको छु, स्विकार्नुस् मनोरन्जन खुराक अनी हाँस्नुस् मज्जाले:
(एक छिन रमाइलो गरौँ को पहिलो भाग हेर्नुभएको छैन भने यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ । )

ए बाबा साटफेर हुन पनि कतिछिटो सक्या होलान ? अब त कोइ जापानिजले लौ न फोटो खिच्दे भने पनि बिचार गर्नुपर्ने भो त, यस्तै चाला हो भने :D

मिलाउँदै जाँदा त आँफै पो त । गज्जब छ बा !

जो हेरो उस्तै जो हेरो उस्तै ।

भर्खरै सम्मको फोटो एल्बम ।

छिनका छिन गाडी गायब । यती सम्म जन्याछन, मान्छेले ।

चोर कि जादुगर ?


(सबै भिडियोहरु Just For Laugh TVको युट्युब च्यानलबाट लिईएको हो । )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग