Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोई नगरपालिका ? (फोटो फिचर)

Published on 4:15:00 PM //

 गुल्मीको तम्घास गाविसलाई मात्र नगरपालिका घोषणा गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी शुक्रवार धर्नामा बसेका सर्वसाधरण ।
नगरपालिकामा अर्खले गाविसलाई समेत समावेश गर्न माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । माग पुरा नहु“दासम्म धर्ना कार्यक्रम निरन्तर राख्ने संघर्ष समितिका संयोजक कृष्ण पाण्डेले बताए । तस्विर: घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग