Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक सातादेखि बेपत्ता किशोरी फेला परीनन्

Published on 3:14:00 AM //


गगनशिला खड्का
गत एक सातादेखि हराइरहेकी गुल्मीको हुगाँ गाविसकी एक वालिका अझै सम्म फेला परेकी छैनन् । हुँगा गाविस वडा नम्वर ३ उपल्लो सोल्घाका गोपाल भण्डारीकी १४ वर्षिय छोरी गंगा भण्डारी हराएको आज एक हप्ता भएपनि अहिलेसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ । यहि साउन चार गते घरवाट घाँस काट्न भनि निस्केकी वालिकको सवैतिर खोजीकार्य गरेपनि फेला नपरेको स्थानिय सौगात सागर भण्डारीले जानकारी दिनुभयो । वालिकाको खोजीको लागी प्रहरीलाई भने जानकारी नगराइएको वताइएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग