Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साथीलाई छुरा प्रहार गर्ने प्रहरी हिरासतमा

Published on 2:35:00 PM //

सँस्कृत मा.बी. रिडीमा अध्यनरत एक छात्रद्वारा आफ्नै सहपाठिलाई छुरा प्रहार गरी घाईते बनाएका छन । उक्त बिद्यालयमा अध्ययनरत गोबिन्द कँवर माथि उनकै सहपाठी समित कुँवरले छुरा प्रहार गरेर सख्त घाइते बनाएका हुन । आपसी मनमुटाब बढेपछी उनी माथि छुरा प्रहार गरिएको थाहा हुन आएको छ्, दुबै जना यादुङ निवासी हुन । घाइते कुँवरलाई उपचारको लागि काठमाडौं लगिएको छ्, भने छुरा प्रहार गर्ने समित कँवरलाई इलाका प्रहरी कार्यालय रिडीले हिरासतमा लिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग