Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोटो खिचाउँदै जिल्ला प्रशासनका कर्मचारी

Published on 3:54:00 PM //


हामी सबै कर्मचारी, सबै बराबरी: सरकारले सबै निजामती कर्मचारीलाई एउटै पोशाक लगाउन अनिवार्य गरेपछि पोशाक लगाएर आएका आफ्नो कार्यालयका कर्मचारीहरुसंग सामुहिक  तस्विर खिचाउँदै गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल (उभिएको बायाँबाट चौँथो, गाढा पोशाकमा ) । एउटै पोशाकमा आउँदा सबै बराबरी हौ भन्ने महशुस भएको र हौसला बढेको कर्मचारीहरुले बताएका छन् । तस्विर: गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग