Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुँगा भगवती मन्दिरको जिर्णोद्वार गरिने

Published on 1:23:00 AM //

गुल्मी संरक्षण र सम्र्बद्धनको अभावमा जीर्ण बन्दै गएको हुगाँ गाविस वार्ड नं ३ को भगवती मन्दिर फेरी जिर्णद्धार बन्ने भएको छ । संरक्षणको अभाबमा मन्दिर वरीपरी फोहोर बढ्दै गएपछी विगत केहि समय अघि देखी मन्दिर निकै दुर्गन्धीत एवंम जिर्णद्धार बन्दै गएको थियो । आज बसेको समाजसेवी, बुद्धिजिवी र स्थानियबासी लगाएतको भेलाले मन्दिर जिर्णद्धार गर्ने निर्णय गरेको हो ।

साथै भेलाले हरेक पुर्णिमाको दिन पुजाआजा, भजनकृतन गर्ने र मन्दिरमा उपलब्ध हुने रकमलाई सहि सदुपयोग गर्न मन्दिर ब्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय गरेको त्यहाँबाट सहयोगी सौगात सागर भण्डारीले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग