Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो गुल्मीमा प्रहरी सकृयता (फोटो फिचर)

Published on 2:33:00 AM //

गुल्मी जिल्लामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जिम्मेवारी सम्हाले लगत्तै जिल्लामा प्रहरी सकृयता व्हात्तै बढेको छ । प्रहरी गतिबिधी सम्बन्धी गुल्मी न्युज सहयोगी गगनशिला खड्काले तयार पार्नुभएको फोटो फिचर:
तम्घास बजार सरसफाईमा जुटेको प्रहरी टोली ।
जिल्ला सदरमुकामको शान्ती सुरक्षा कायम राख्ने क्रममा नियमित गस्तिमा निस्केको प्रहरी टोली ।
जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत महिला प्रहरीहरु ।
गुल्मीको सदरमुकाम तम्घासमा तालिम गर्दै प्रहरी जबानहरु ।
गुल्मीको सदरमुकाम तम्घासमा तालिम गर्दै प्रहरी जबानहरु ।
सरसफाई गर्दे जिल्ला प्रहरी कार्यलय गुल्मीमा कार्यरत प्रहरी जवानहरु ।
गुल्मी जिल्लामा पहिलो पटक सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारको परिचयात्मक कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरु ।
सामुहिक तस्बिरका लागि पोज दिँदै प्रहरिहरु ।
गुल्मीको शान्ती सुरक्षको विषयमा छलफल गर्दे राजकुमार बैदवार ।
सडकमा अव्वस्थीत रुपमा राखिएको गिट्टी हटाउन अनुरोध गर्दे प्रहरी ।
सडकमा अव्वस्थीत रुपमा राखिएका सामान हटाउनको लागि माईकिङ्ग गर्दे प्रहरी ।
अपराध अनुसन्धानमा प्रहरीको उपस्थीती ।
मोटरसाईकल चालकको लाईसेन्स चेक गर्दे ट्राफिक प्रहरी ।
(माथिका सबै तस्बिरहरु गगनशिला खड्काले खिच्नु भएको हो ।)

5 comments

  1. I am proud of Gulmi Police officer (Raj Kumar Baidawar)

    ReplyDelete
  2. What a great job from Mr. Baidawar. Keep up the good work. Proud of you.

    ReplyDelete
  3. Raj Kumar you are doing very well thank you very much.

    ReplyDelete
  4. Da its really great job which u have done der. If possible try to instruct about the drug,harmful homicide and crime to the youth. De should aware about the result after action (Crime). Its wonderful u have create der. If each n every police concern like dis our country will be cleaned from root to roof. thank you (Sukra)

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग