Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय दुतावासद्धारा रेसुङ्गा क्याम्पसलाई पुस्तक

Published on 4:27:00 PM //


गगनशिला खड्का
आज अगष्ट १५ तारीख भारतको ६५ औँ स्वतन्त्रता दिवसको अबसरमा गुल्मीको रेसुङ्गा बहुमुखि क्याम्पसलाई भारत सरकारले विभीन्न पुस्तकहरु प्रदान गरेको छ । स्वतन्त्रता दिवस मनाउने क्रममा आज काठमाण्डौ स्थीत भारतीय राजदुतावासद्धारा आयोजीत कार्यक्रममा रेसुङ्गा बहुमुखि क्याम्पसका क्याम्पसप्रमुख चन्द्रकान्त पन्थीलाई कार्यबाहक राजदुतले उक्त क्याम्पसको पुस्तकालयका लागी आबस्यक सबैखाले पुस्तकहरु हस्तान्तरण गर्नुभएको क्याम्पस प्रशासक चनक बहादुर कुँवरले बताउनुभयो । भारतीय राजदुताबासले रेसुङ्गा बहुमुखि क्याम्पसमा पश्चिमाञ्चलकै उदाहरणीय पुस्तकालय निर्माणका लागी भन्दै ३ करोड ९४ लाख रुपैयाको भवन निर्माण समेत गरीदिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग