बलात्कारका आरोपी पूर्पक्षका लागि थुनामा
Published on
3:46:00 AM //
नरेश भण्डारी
पल्लीकोट गाविसकी ४५ वर्षीया एक दलित महिलालाई बलात्कार गरेको अभियोगमा खज्याङ्ग गाविस-९ का ४० वर्षीय खिमबहादुर बुचालाई जिल्ला अदालतले ०६८ साउन १८ गतेदेखि पूपर्क्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आफ्नो पसलमा सामान किन्न गएकी उक्त महिलालाई सामान हेर्ने निँहुमा गोदाममा लगेर पुनले ०६८ साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको सम्बन्धमा पीडित महिलाले ०६८ साउन १३ गते स्थानीयबासीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले पुनलाई सोही दिन पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।
Ke saro chilliyeko pasale raicha gathe, yesto manche ni chan dharti ma :(
ReplyDeleteaashish @ Nepali FM