Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्जुन तिमी घर फर्क

Published on 3:25:00 AM //

गुल्मी जिल्ला धर्कोट वस्तु स्थायी घर भई दाङ जिल्लाको तुल्सीपुर नगरपालिका वडा नं. ६ बस्ने अर्जुन भण्डारी बेपत्ता भएका छन् ।
गत असार १९ गते घरदेखि भागेका कक्षा ८ मा पढ्ने भण्डारी हालसम्म पनि घर परिवारको सम्पर्क नआएकाले परिवारजन चिन्तित भएका छन् । बुवा रामप्रसाद भण्डारी आमा कमला भण्डारीले छोरा अर्जुन घरपरिवारको सम्पर्कमा आउन आग्रह गर्नु भएको छ ।
निज भण्डारीलाई देख्ने जोकोहीले  सम्झाई बुझाई घर फर्काइ दिन पनि परिवाजनले अपिल गरेका छन् । 

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग