Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा राजस्वमा गिरावट

Published on 2:14:00 PM //


गगनशिला खड्का
गतवर्षको तुलनामा यसवर्ष गुल्मीमा झण्डै २ करोड राजस्वमा गीरावट आएको छ । आर्थिक वर्ष २०६६/०६७ मा जिल्लाको कुल राजस्व ६ करोड ६१ लाख ३५ हजार ४ सय ३१ रुपैया १७ पैसा संकलन भएकोमा यस वर्ष जम्मा ४ करोड ९१ लाख ६९ हजार ३ सय ३२ रुपैया ८८ पैसा मात्र राजस्व संकलन भएको कोष तथा लेखा निरीक्षण कार्यलयका कोष नियन्त्रक राजेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । यसरी जिल्लामा राजस्व संकलनमा गिरावट आउनुको कारण जिल्लाबाटै राहदानी उपलब्ध नहुनु रहेको उहाँले बताउनुभयो । जव की ०६६/०६७ मा राहदानीबाट मात्र करिव ३ करोड राजस्व संकलन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग