Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपतिकप रनिङ्ग शिल्ड असोजमा हुने

Published on 3:32:00 AM //

शिवलाल सुबेदी
राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता गुल्मीमा आगामी असोजको पहिलो साता हुन भएको छ । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष गोबिन्द्र बहादुर बि.कको अध्यक्षतामा बसेको बैठकले आगामि असोज ३, ४ र ५ गते प्रतियोगीता हुने हुने निर्णय गरेको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी हिरालालरेग्मी, कालिदत्त गुल्मका सह सेनानी अजित राणा, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरीनायव उपरिक्षक राज कुमार बैदवार, जिल्ला शिक्षा कार्यलयका उप सचिव थानेश्वर घिमीरे लगायतजिल्ला खेलकुद विकास समितीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो । साथैबैठकले प्रतियोगीतालाई ब्यवस्थित र मर्यादित बनाउनका लागि बिभिन्न सघं सस्था, जिल्लाका राजनितीक दल, सरकारी कार्यलयहरुको सहभागीता गराई ब्यापक छलफल तथा तयारी गर्नेनिर्णय समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग