Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

११ दिनपछी खुल्यो बाटो

Published on 12:18:00 PM //

मनोज बस्नेत 
अविरल बर्षाका कारण विगत ११ दिन देखि अबरुद्ध गुल्मीको वामिटक्सार मैदान मोटरबाटो सञ्चालनमा आएको छ । वामि मैदान सुर्योदय क्लब र मोटरबाटो उपभोत्ता समितीको सयुक्त सक्रियतामा सडकको बिच बिचमा गएका पहिरा हटाएपछी अबरुद्ध सडक सुचारु भएको हो । मोटरबाटो सञ्चालनमा आएपछि वामिटक्सार, वामि मैदान, दाँसीकोट, सालिमे तपोभुमि, लगाएतका स्थानका बासिन्दालाई आवत जावत गर्न, बिभीन्न सामान ढुवानी गर्न सहज भएको वामिबाट सहयोगि पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग