Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरवाट लडेर १ जनाको ज्यान गयो

Published on 10:37:00 PM //

विष्णु पौडेल 
भीरवाट लडेर गुल्मीको ह्वाङ्दीमा १ जनाको ज्यान गएको छ । ह्वाङ्दी गाविस वडा नम्वर ८ मा रहेको तारेभीरवाट लडेर सोही गाविसको वडा नम्वर ८ महाभीरका ४५ वर्षीय दुर्गावहादुर अर्यालको ज्यान गएको हो । घरवाट हिजो दिउसो घाँस काट्न उक्त भिरमा गएका अर्यालको झण्डै २०० मिटर तल मृत अवस्थामा शव फेला परेको स्थानीय रमेश वुढाले जानकारी दिनुभएको छ । अर्यालको शव स्थानीय वासी र निस्ती मदाने युवा क्लवका सदस्यहरुले गएराती फेला पारेका थिए ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग