Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी बिकास बैंकको तीज गीत कार्यक्रम (फोटोहरु)

Published on 2:11:00 PM //

हरितालिका तीजको अवसर पारेर गुल्मी बिकास बैंक, मजुवा शाखाले लघुबित्त कार्यक्रम अन्तर्गत अन्तरकेन्द्र तीज गीत तथा नाच प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम गत भदौ १० गते मजुवा स्थित श्री ज्ञानोदय उच्च माबिको प्राङ्गणमा सम्पन्न भएको थियो ।  













0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग