Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जागे आमाहरु

Published on 12:35:00 AM //

मनोज बस्नेत 
प्राय घर गृहस्तीमा सिमित हुनुपर्ने महिलाहरु आज भोली भने समाज सुधार र घर गृहस्ती सुधार गर्न तर्फ लाागेका छन् । जनचेतना आमा समुह अस्लेवा २ गुल्मीले गाविसको वडा नं २ का महिलाहरुलाई आय आर्जन वुद्धि गरी आत्म निर्भर बन्नका लागि गाविसबाट विनियोजित रकमबाट १० वटा उन्न जातका बाख्रा खरीद गरी वार्ड भित्रका महिलाहरुका लागि वितरण गरेको छ । नेकपा ऐमाले गाउँ कमीटीका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयको रोहबरमा महिलाहरुलाई भेला गरी गोला पर्था बाट १० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको हो । वितरण गरीएका बाख्राको पाठी ४ महिनामा पछी फिर्ता गर्नु पर्ने सहमती भएको संवाददाता शेर बहादुर कुवंरले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग